October 2, 2026, 8:15 am
» विदेशस्थित नेपाली नियोगकै जग्गामा भवन बनाएर भाडा घटाउने सरकारको योजना » थप प्रश्न गर्न नदिएपछि आशिका तामाङ बैठकबाट बाहिरिइन् » प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष धीरज सेठको भेटवार्ता » वैदेशिक रोजगारका लागि साउनमा लिए ७० हजारभन्दा बढीले श्रम स्वीकृति » विदेशस्थित नेपाली नियोगका आफ्नै भवन बन्दैछन्! मन्त्री खनाल

पर्यटन

  • पर्यटन

तिम्बुङ पोखरी: हिमाल, हरियाली र शान्तिको अनुपम संगम

ताप्लेजुङ। हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टानबिच छङ्छङ् गर्दै बग्ने खोल्सा अनि हिमालको..

पुरा पढ्नुहोस »

ब्रोड पिकमा अस्ताए विश्व कीर्तिमानी नेपाली आरोही निम्सदाइ

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर मृत्यु भएको पुष्टि भएको छ । आरोहण व्यवस्थापन कम्पनी एलिट..

पुरा पढ्नुहोस »

ब्रोड पिक दुर्घटना: चार शव भेटिए, बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं — पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा बिहीबार आएको हिमपहिरोपछि बेपत्ता भएका नेपालीसहित विभिन्न देशका पर्वतारोहीहरूको खोजी तथा..

पुरा पढ्नुहोस »

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

काठमाडाै । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । आर्थिक वर्ष २०८२/८३ मा उक्त मार्गमा भ्रमणका लागि निस्किएका १२ जना नेपाली, नौ जना भारतीय र जापान,..

पुरा पढ्नुहोस »

ढोरपाटन आवतजावतमा पर्यटकलाई सास्ती

गण्डकी– यहाँका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा सास्ती भोग्नुपरेको छ । फल्लेघरदेखि देउरालीसम्मको तीन किमी सडक अस्तव्यस्त बनेकाले आवातजावतमा सास्ती व्यहोर्नुपरेको..

पुरा पढ्नुहोस »

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि..

पुरा पढ्नुहोस »

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढेको पाइएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालनमा ल्याएको बञ्जीजम्प गर्नेमा..

पुरा पढ्नुहोस »

ठमेलमा बढ्यो भारतीय पर्यटकको चहलपहल, पर्यटन व्यवसाय चलायमान

काठमाडौं- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। यसले होटल, रेस्टुरेन्ट, पसल र अन्य पर्यटन व्यवसायमा सकारात्मक प्रभाव..

पुरा पढ्नुहोस »

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै राजस्व सङ्कलनमा उल्लेख्य कमी आएको छ । पर्यटक सङ्ख्या घटेपछि निकुञ्ज प्रशासनले स्थानीय पर्यटन..

पुरा पढ्नुहोस »

२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने..

पुरा पढ्नुहोस »

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

म्याग्दी– पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जङ्गल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको..

पुरा पढ्नुहोस »

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

घोडाघोडी– कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ..

पुरा पढ्नुहोस »

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी..

पुरा पढ्नुहोस »

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर..

पुरा पढ्नुहोस »

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को..

पुरा पढ्नुहोस »